सोलुखुम्बु । आठ स्थानीय तह रहेको जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले प्रशासनिक भवन निर्माणका लागि बोलपत्र आवाहन गरेको छ ।
नगरपालिकाले आज आइतवार राष्ट्रिय दैनिक पत्रिकामार्फत भ्याटसहित १० करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको बोलपत्र आवाहन गरेको हो । ।
लम्बाई १८.६ मिटर र चौडाई १२.६० मिटरको हुने यस भवन सल्लेरी तिनकुनेमा निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ ।
तपाईको बिचार