सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफ कुमार बास्तोला बिजयी भएका छन ।वास्तोला निर्वाचन प्रक्रिया मार्फत २ सय ५५ मतका सहित अध्यक्ष पदमा दोहोरिएका हुन।
यस्तै उपाध्यक्षमा आस कुमार राई (शिसिर), सचिवमा कल्पना राई विजयी भएका छन । यस्तै उपसचिवमा मिङ्मा छिरी शेर्पा र मोहन कुमारी कार्की निर्वाचित भए ।
तपाईको बिचार