दावा जाङ्बु शेर्पा :काठमाडौं
शेर्पा किदुग हङकङको अधिवेशन आउदो ६ तारिखका दिन हङ्कङमा हुने भएको छ ।
शेर्पा किदुग हङकङ कार्यसमितिको बैठकले संस्थाको चाैथो अविधेशन सम्पन्न गर्नका लागि ६ तारिक बेलुकी सात बजेबाट एक्स-गोर्खा रेष्टुरेन्ट एन्ड बार मा सम्पूर्ण तयरी गरेको बताएको छ ।
हङकङमा बसोबास गरिरहेका सबै शेर्पाहरुलाई सङ्गठित गर्न विभिन्न कारणरुबाट समस्यमा परेकाहरु लाई मानवीय रुपमा उचित सहयोग गर्न हङकङमा रहेको सबै शेर्पाहरुको सांझ संस्थाको रुपमा २०१० मा एक बिशेश भेलाले शेर्पा किदुग स्थापना गरेको अध्यक्ष शेर्पाले बताउनुभयो
साथै हङकङमा बस्नुहुने सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थित भइ दिनुहुन अनुरोध गर्दै सस्थाको अधिकारिक पेज बाट सूचना प्रकाशन गरेको शेर्पा किदुग हङकङका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो ।
तपाईको बिचार