सोलुखुम्बु:दुधकोशि खबर
सोलुदुधकुण्ड नगरपालिकामा दादुरा विरुद्धको खोप अभियान सुरु भएको छ ।व
आजबाट सोलुखुम्बु जिल्लाको सबै क्षेत्रमा सुरु भएको खोप अभियान चैत्र १ गतेसम्म सन्चालन हुनेछ । यस खोप अभियानमा नगरपालिका भित्रका ९ महिनादेखी ५ वर्षमुनिका १ हजार ९ सय ६३ जना बालबालिका सहभागी हुँदैछन ।
यस विचमा आज नै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले वडा नम्बर – ६ थातिङमा दादुरा विरुद्धको खोप स्वास्थकर्मिहरुलाई हस्तान्तरण गरि खोप अभियानको औपचारिक रुपमा सुरु गरेका थिए ।
तपाईको बिचार