वर्षा इलेक्ट्रोनिक्सले दियो विद्युत प्राविधिकहरुलाई झोला - दुधकोशी खबर

वर्षा इलेक्ट्रोनिक्सले दियो विद्युत प्राविधिकहरुलाई झोला

  • Dudh Koshi २०८० फागुन २८ सोमबार १६:१४:४८

सोलुखुम्बु ।  सोलुखुम्बुको सदरमुकाम सल्लेरिबाट संचालित वर्षा ईलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरले आफ्ना ग्राहक प्राविधिकहरुलाई झोला वितरण गरेको छ।

जिल्ला मै पहिलो पटक यसरी विक्रेताले ग्राहकहरुलाई निशु:ल्क झोला वितरण गरेको वर्षा इलेक्ट्रोनिक्सका संचालक अजय पन्जियारले दावी गरे ।

उनका अनुसार स्विफ्ट गोल्ड कम्पनीसँग साझेदारी गरि पानीले नभिज्ने खालको झोला ५ जना विद्युत प्राविधिकलाई आज वितरण गरेको हो । झोला पाएसँगै प्राविधिकहरुले खुशी व्यक्त गरेका छन ।

तपाईको बिचार

सम्बन्धित खबर