दिप खालिङ/सोलुखुम्बु
ढेन्डुप डुवानी कम्पनिको टिफर प्रदेश ३. ०१००३ क ५३९८ नम्बर भएको आज टाक्सिन्दु फुलेलीमा दुर्घटना भएको छ ।
टाक्सिन्दु र जुभिङ जोडने दुधकोशी नदिमा बन्दै गरेको पक्की पुल निर्माणको लागि समान ढुवानी गर्दै गरेको टिफर फुलेलि सडकको घुम्तिमा पल्टिएर आज दुर्घटना भएको हो । सवार गाडिमा मानबिय क्षती नभएको प्रत्यक्ष दर्शी वीर बहादुर राईले जानकारी दिनु भयो ।
बिगत लामो समय पछी पुन: निर्माण भइ रहेको पुलको सामान दुवानिको लागि प्रयोग भएको टिफर र सामग्रीमा क्षती भएको छ ।
तपाईको बिचार