इलेक्ट्रिक बाइक निर्माण गर्ने आशिषलाई लिखुपिके गाउँपालिकाले सहयोग गर्ने - दुधकोशी खबर

इलेक्ट्रिक बाइक निर्माण गर्ने आशिषलाई लिखुपिके गाउँपालिकाले सहयोग गर्ने

सोलुखुम्बु:जिल्लाको लिखुपिके गाउँपालिका वडा न. ५ मा अवस्थित चन्द्रज्योति माध्यामिक बिद्यालय भकान्जे मा कक्षा ९ मा अध्य्यनरत विद्यार्थी आशिष बिश्वकर्माले बिधुतिय बाइक निर्माण गरेका छन ।

बिधुतीय बाइक निर्माण गरेपछी बिधुतीय कार पनि निर्माणको चरणमा रहेकोले उनलाई प्रोत्साहन स्वरुप लिखुपिके गाउँपालिकाले उनको साहस र कलाको उच्च सम्मान गर्दै गाउकार्यपालिका को २०८० साल पौष १० गतेको कार्यपालिकाको निर्णय अनुसार नगद रु. २५ हजार दिने निर्णय भएको गाउँपालिका अध्यक्ष मिना कार्की ( बस्नेत) ले जानाकारी दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर