विद्युतीय बाइक बनाएका आशिषलाई निरन्तर आर्थिक सहयोग - दुधकोशी खबर

विद्युतीय बाइक बनाएका आशिषलाई निरन्तर आर्थिक सहयोग

सोलुखुम्बु । जिल्लाको लिखुपिके गाउँपालिका वडा न. ५ मा अवस्थित चन्द्रज्योति माध्यामिक बिद्यालय भकान्जे मा कक्षा ९ मा अध्य्यनरत विद्यार्थी आशिष बिश्वकर्माले बिधुतिय बाइक निर्माण गरेका छन ।

बिधुतीय बाइक निर्माण गरेपछी सबैको धन्यवाद पाएपछी बिधुतीय कार पनि निर्माणको चरणमा रहेकोले उनलाई प्रोत्साहन स्वरुप लिखुपिके गाउँपालिका वडा न. २ मेस्किमा जन्मिएर हाल बेलायत बस्दै आएका पुर्ब सेनानी तथा समाजसेवी दिपक रोक्काबाट नगद ५ हजार आर्थिक सहयोग प्राप्त भएको छ ।

परोपकारी मनको धनी दिपक रोक्कालाई आगामी दिनमा उज्ज्वल भबिष्यको सफलताको शुभकामना ब्यक्त गर्दै बिद्यालयको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद व्यक्त गरेको बिद्यालयका प्रधानध्यापक लाक्पा शेर्पाले बताउनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर