सोलुखुम्बु । माउण्ट एभरेष्ट इंलिस सेकेण्डरी स्कूलको विद्यालय गीत सार्वजनिक गरिने भएको छ । पुष ६ गते शुक्रबारको दिन एक समारोहकाबीच गीत सार्वजनिक गरिने भएको हो ।
माउण्ट एभरेष्ट इंलिस सेकेण्डरी स्कूलका विद्यालय व्यवस्थापन समिति एंव योङ्ग स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले लेख्नुभएको गीतमा सिदार्थ थापाको आवाज रहेको छ ।
हामी पढ्दै छौँ, हामी बढ्दै छौँ । हाम्रो स्कुल माउण्ट एभरेष्ट
आवर स्कूल माउण्ट एभरेष्ट । बोलको गीतमा म्यूजिक एण्ड मेलो डि दार्जिलिङको सुमधुर संगीत रहेको छ ।
तपाईको बिचार