साधारणसभाको अवसर पारेर संघले 11th Korean Ambassador International Taekwondo Championship का पदक बिजेता इशाइ राईलाई २५ सय नगदसहित सम्मान गरेको संघका अध्यक्ष नवाङ केशाङ लामाले बताए । कार्यक्रम सोलुदुधकुण्ड नगरपालिकाका उप-प्रमुख गान्धी माया तामाङको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद बिकास समितिको उपाध्यक्ष राधिका श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको थियो।
कार्यक्रममा भलिबलका पुर्व राष्ट्रिय खेलाडी दिनेश राजभण्डारी, सोलु ब्याटमिन्टन संघको सचीव अर्जुन श्रेष्ठ, सोलुदुधकुण्ड युथ क्लबका अध्यक्ष एवं फुटबलका राष्ट्रिय रेफ्री छितिज मोक्तान लगायत सोलुखुम्बु जिल्ला खेलकुद कार्यलय प्रमुख, तेक्वान्दो संघका उपाध्यक्ष सचीव साधै विभिन्न डोजाङका प्रमुखको सहभागीता रहेको थियो ।
तपाईको बिचार