सक्किगोनीका धतुरे `बा´ ले सुरक्षाकर्मीसँग मनाए जन्मदिन - दुधकोशी खबर

सक्किगोनीका धतुरे `बा´ ले सुरक्षाकर्मीसँग मनाए जन्मदिन

  • Dudh Koshi २०८० पौष २ सोमबार १६:३१:३६

काठमाडौं । हास्य टेलिसिरियल सक्किगोनीका कलाकार सि.पि पुडासैनी ( धतुरे बा ) ले आफ्नो ४४ औं जन्मदिन फरक तरिकाले प्रहरी परिसरमा भब्यताका साथ मनाएका छन ।

सातदोबाटो प्रहरी परिसर पुगि उनले त्यहाँ रहेका ट्राफिक प्रहरीहरुलाई खादा लगाईदिएर सम्मान गरेका हुन । साथै उनले ट्राफिक प्रहरीहरुलाई कफि पनि वितरण गरेका छन । उनी भन्छन ” हाम्रो अभिभावक बनेर दिनरात घामपानी

, धुवाँधुलो केही नभनी देश र जनताको निम्ति अहोरात्र खटिनुहुने सुरक्षाकर्मिहरुलाई उहाँहरुको कार्यको उचित मुल्यांकन गर्दै थप प्रोत्साहन मिलोस भन्दै मैले सम्मान गरेको हुँ । ”

तपाईको बिचार

सम्बन्धित खबर