जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प, सोलुखुम्बुमा पनि धक्का महसुस - दुधकोशी खबर

जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प, सोलुखुम्बुमा पनि धक्का महसुस

  • Dudh Koshi २०८० कातिर्क १७ शुक्रबार १८:३८:१७

सोलुखुम्बु । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

मापन केन्द्रले जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेकाे छ । भूकम्पको धक्का सोलुखुम्बु सहित देशैभरजसो महसुश भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर