सोलु कारागारलाई बन्दी सेवा संघको सहयोग - दुधकोशी खबर

सोलु कारागारलाई बन्दी सेवा संघको सहयोग

  • Dudh Koshi २०८० कातिर्क १५ बुधबार ०५:०२:२३

भवि खालिङ/सोलुखुम्बु । जिल्ला कारागार सोलुुखुम्बुलाई विभिन्न सामाग्री प्राप्त भएको छ । नेपाल बन्दी सेवा संघ पाटन ललितपुरले क्यारेम बोर्ड दुई थान, थर्मस २ थान, लुँडो २ थान, चेस बोर्ड २ थान, , मादल १ थान, डिक्सहोम १ थान, सक्स २२ जोर हस्तान्तरण उपलब्ध गराएको जेलर केशवबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार खेलकुदका सामाग्री प्राप्तभएसँगै कैदीबन्दीहरुलाई कारागारमा समय व्यतित गर्न सहज भएको छ । हाल सोलु कारागारमा १९ जना थुनुवा र ६७ जना कैन्दी छन ।

तपाईको बिचार

सम्बन्धित खबर