सोलुखुम्बु : जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार भएको छ । दुर्व्यवहार गर्नेमा सोलुदुधकुण्ड नगरपालिका ५ का ३६ वर्षिय पेम्बा शेर्पा रहेको खुलेको छ ।
अस्पतालको बिज्ञप्ति :
उनले सोमवार ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेका थिए । शेर्पालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नियन्त्रणमा लिएको छ ।
तपाईको बिचार