विप्लप राईको अध्यक्षतामा बन्यो किरात राई खेलकुद संघ सोलु - दुधकोशी खबर

विप्लप राईको अध्यक्षतामा बन्यो किरात राई खेलकुद संघ सोलु

  • Dudh Koshi २०८० असोज ४ बिहीबार १४:५५:३७

सोलुखुम्बु । किरात राई खेलकुद संघ जिल्ला कार्य समिति सोलुखुम्बु गठन गरिएको छ । आज सल्लेरीमा सम्पन्न भेलाले विपलप राईको अध्यक्षतामा १३ कार्यसमिति गठन गरिएको हो । यस्तै समितिको उपाध्यक्षमा केन्द्रराज राई, महिला उपाध्यक्ष माया राई, सचिब प्रदिप राई(दिप), सह-सचिब प्रेमध्वज राई, कोषअध्यक्षमा बिना राई, सदस्यहरु सरस्वती राई, दुर्गा राई, बै कुमारी राई, समिर राई, अन्जिता राई, नन्दिका राई, अस्मिता राई चयन हुनु भएका छन ।
किरात राई खेलकुद संघका केन्द्रिय अध्यक्ष सन्जय कुमार राई, कि.रा.खे. केन्द्रिय उपाध्यक्ष सुर्य कुमारी सुनुवार र सोलुदुधकुण्ड नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कोपिला राईको उपस्थित रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर