गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको नेतृत्वमा गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका औषधि पसल किराँना पसल, मासु पसल, बजार, होटल गरि झण्डै ३७ वटा पसल तथा होटल अनुगमन गरिएको हो

अध्यक्ष राई नेतृत्वको अनुगमन टोलिले अनुगमनका क्रममा १३ वटा पसल दर्ता नभएको पाइएको छ ।

यस्तै बजार अनुगमनका क्रममा मुल्यबृद्धि गरिएका तथा म्याद गुज्रिएका १३ हजार ६ सय १० रुपैयाँ बराबरका सामाग्री बरामद गरिएको छ ।