६१ औं रेडक्रस स्थापना दिवश - सोलु शाखाले १० सम्मान सहित मनायो - दुधकोशी खबर

६१ औं रेडक्रस स्थापना दिवश – सोलु शाखाले १० सम्मान सहित मनायो

  • Dudh Koshi २०८० भाद्र १९ मङ्गलबार १२:०२:१०

सोलुखुम्बु । रेडक्रस सोसाईटी सोलुखुम्बु शाखाले  ६१ औँ स्थापना दिवश योगदान गर्नेहरुको सम्मान सहित मनाएको छ । रेडक्रस शाखाले विभिन्न समयमा आर्थिक तथा अन्य सहयोग गरेका नेपाल लाइफ इन्स्युरेन्स, नेपाल रेडक्रस सोसाइटी उपशाखा टाक्सिन्दु , सोलुदुधकुण्ड नगरपालिका वडा नंं १ टाक्सिन्दु , रेडक्रसको झण्डा सगमाथाको चुचुरोमा सर्वप्रथम फैलाउँने मिङ्मार शेर्पा र यहि भदौ १४ गते दुधकुण्ड मेलामा स्वयंमसेवक खटिएका टाक्सिन्दु उपशाखाका १० जनालाई सम्मान गरेको जिल्ला रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाका कोषाध्क्ष सुरेश खड्काले जानकारी दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर