तल्लो सोलु हाइड्रोको सार्वजनिक सुनुवाइ फेरि गर्ने समझदारी - दुधकोशी खबर

तल्लो सोलु हाइड्रोको सार्वजनिक सुनुवाइ फेरि गर्ने समझदारी

  • Dudh Koshi २०८० श्रावाण ७ आइतबार १७:५७:१०

सोलुखुम्बु । तल्लो सोलु जलविद्युत अयोजना ८२ मेगावटको फेरि गर्ने गरि सार्वजनिक सुनुवाई स्थगित भएको छ । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला स्थित सिंहकाली माध्यमिक विद्यालयमा आज आइतबार  सुरु गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सामान्य विवाद उत्पन्न भएपछी केही समयको लागि स्थगित गरिएको  हो ।

स्थगित कार्यक्रम जनसमुदायविचमा सल्लाह गरेर मिति तय गरिने हाइड्रोपावरले जनाएको छ । कार्यक्रममा हाइड्रोपावरका कर्मचारी, जनप्रतिनिधि  र स्थानीयवासीहरुको उपस्थिति थियो ।

तपाईको बिचार

सम्बन्धित खबर