सोलुखुम्बुबाट काठमाडौं उडेको हेलिकप्टर सम्पर्क विहिन - दुधकोशी खबर

सोलुखुम्बुबाट काठमाडौं उडेको हेलिकप्टर सम्पर्क विहिन

  • Dudh Koshi २०८० असार २६ मङ्गलबार ०५:४८:२८

फायल तस्वीर

सोलुखुम्बु । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्।

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर