सोलुमा जिल्ला वन क्षेत्र समन्वय समिती गठन - दुधकोशी खबर

सोलुमा जिल्ला वन क्षेत्र समन्वय समिती गठन

  • Dudh Koshi २०८० असार १९ मङ्गलबार १८:०१:००

यस्तै मनोनित सदस्यमा वीरबहादुर राई, धर्म बहादुर राई, सरिता राई, निरकुमार शर्मा कटेल, टंकीमाया बस्नेत, कमल प्रसाद निरौला, रामजी शाह रहेको डिभिजन बन कार्यालय सोलुखुम्बुले जनाएको छ।

जिल्लामा रहेका वन सा्ेत, जैविक विधिता र प्राकृतिक वातावरण संरक्षण, व्यवस्थापन तथा दीगो उपयोगका साथै विकास र वातावारण बीच सन्तुलन कायम राख्ने काममा सहजिकरण तथा समन्वय गर्न नियमावलीमा तोकिए बमोजिम समिति गठन गरिएको डिभिजन बन कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख रामजी शाहले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर