कमेडियन सोलुका कार्की भए सम्मानित - दुधकोशी खबर

कमेडियन सोलुका कार्की भए सम्मानित

  • Dudh Koshi २०८० असार १६ शनिवार ०७:२५:४४

सोलुखुम्बु । चर्चित कमेडियन कलाकार सोलुखुम्बुका कैलाश कार्की सम्मानित हुनुभएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका कार्की हाँस्य कलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा सम्मान गर्नुभएको हो ।

हाँस्य कलाकारको क्षेत्रमा उदयमान कलाकारको रुपमा कैलाशले आफ्नो स्थान बढाउँदै लगेकाले सम्मान गरिएको कलाकार किरण केसीले बताउँनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर