विद्यालय अनुगमनलाई सहयोग पुर्याउन स्रोत शिक्षक सञ्जाल  - सिईओ बोगटी - दुधकोशी खबर

विद्यालय अनुगमनलाई सहयोग पुर्याउन स्रोत शिक्षक सञ्जाल  – सिईओ बोगटी

  • Dudh Koshi २०८० असार १२ मङ्गलबार ०८:४६:१७

सोलुखुम्बु । रिड नेपालका सिईओ भिम बोगटीले विद्यालयको अनुगमनलाई सहयोग पुर्याउन स्रोत शिक्षक तालिम सन्चालन गरिएको बताउनुभयो ।

सल्लेरीमा संचालित स्रोत शिक्षक तालिममा बोल्दै यस्तो बताउनुभयो ।
विद्यालयको स्तरिकरण हेरेर कम्जोर बिद्यालयहरुलाई माथिल्लो स्तरसम्म पुर्याउने जानकारी गराउनुभयो ।

आफुले पाएको जिम्मेवारी पूरा गर्न समेत स्रोत शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
तालिममा खुम्बुपासाङ ल्हामु गाउपालिका बाहेकका स्थानिय तहका २१ जना स्रोत शिक्षकको सहभागित थियो ।

तपाईको बिचार

सम्बन्धित खबर