सोलुखुम्बु । जिल्लाको सल्लेरिस्थित थेक्छेन छोलिङ गुम्बामा संभोटालिपी भाषा सिक्नेको लहर चलेको छ ।
विशेष गरि सल्लेरी र आसपासका बौध धर्मावलम्बीहरु यो भाषा सिक्न पुग्ने गरेको गुम्बा प्रमुख फुर्वा शेर्पाले जानकारि दिनुभयो ।
उहाँका अनुसार २० देखि ५५ वर्षसम्मका स्थानियहरु भाषा सिक्न जाने गरेका छन ।२०६५ सालमा स्थापना भएको थेक्छेन पेमा छोलिङ गुम्बामा अहिले २७ जना लामाहरु छन ।
स्थानिय स्तरमै संभोटालिपी भाषा सिक्न पाउँदा सहभागी विद्यार्थिहरुले खुशी व्यक्त गरेका छन ।
थेक्छेन पेमा छोलिङ गुम्बा सल्लेरीमा भाषा सिक्नेको चल्यो लहर

ताजा
लोकप्रिय
सम्बन्धित खबर
सोताङ गाउँपालिकामा रिडले गर्यो कार्यशाला सम्पन्नसँगै योजना ड्राफ्ट हस्तान्तरण

जिरो पोइन्टदेखि दोर्पु जाने सडक ढलानको मेयर शेर्पासहितको टोलिद्वारा अनुगमन

बन्यो खुम्बु जोड्ने मोटर पुल, हट्यो सास्ती

जनप्रीय माविको अक्षयकोषमा पहिलो दिन नै २० लाख बढी रकम संकलन

सोलुदुधकुण्ड नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

तपाईको बिचार