थुलुङदुधकोशीमा अज्ञात समुहद्वारा स्काभेटरमा आगजनी - दुधकोशी खबर

थुलुङदुधकोशीमा अज्ञात समुहद्वारा स्काभेटरमा आगजनी

  • Dudh Koshi २०८० असार ६ बुधबार ०८:०२:१५

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका ४ जुबु

को दुधकोशी नदी छेउमा सडक ट्र्याक ओपनको लागि प्रयोग गरिएको डुसान कम्पनिको स्काभेटरमा अज्ञात समुहले गए राति आगजनी गरेका छन ।

खाम्पाचे निर्माण सेवाको उक्त स्काभेटरमा आगजनीबाट ८० प्रतिशत क्षति पुगेको वडा सदस्य विकास भारतिले जानकारी दिए ।

घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वडा कार्यालयले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर