सोलुखुम्बु । गायक तथा संगितकार पविधन खालिङको पर्खीबसेँ तिमिलाई बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । सोलुखुम्बुको विभिन्न स्थानमा छयाङ्कन गरिएको उक्त म्युजिक भिडियो शुक्रबार खालिङ ईन्टरटेनमेन्ट तर पिके भ्लग ३ बाट एकसाथ सार्वजनिक गरिएको हो ।
गीतको रचनाकार बिराज पखेराको रहेको छ भने भुवन सुप्तिहाङ राईले गाउनु भएको हो ।
उक्त भिडियोमा दिप खालिङ राइको निर्देशन तथा छायांकन रहेको छ भने, प्रकाश एस.के., सबिना राई र रमन बनले अभिनय गर्नु भएको हो ।
२ दशक भन्दा बढी लामो साङगीतिक यात्रा गर्नु भएको पबिधन खालिङ राईको संगीत र एरेन्ज रहेको छ ।
संगीतकार खालिङ, सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ छि गाउँमा जन्मिनु भएको छ।
सङीतकार खालिङको पर्खि बसेँ तिमिलाई म्युजिक भिडियो सार्वजनिक

ताजा
लोकप्रिय
सम्बन्धित खबर
सोताङ गाउँपालिकामा रिडले गर्यो कार्यशाला सम्पन्नसँगै योजना ड्राफ्ट हस्तान्तरण

जिरो पोइन्टदेखि दोर्पु जाने सडक ढलानको मेयर शेर्पासहितको टोलिद्वारा अनुगमन

बन्यो खुम्बु जोड्ने मोटर पुल, हट्यो सास्ती

जनप्रीय माविको अक्षयकोषमा पहिलो दिन नै २० लाख बढी रकम संकलन

सोलुदुधकुण्ड नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

तपाईको बिचार