नेचासल्यानमा ३५ दिने अल्लो तथा खाडी कपडा बुनाई तालिम सम्पन्न - दुधकोशी खबर

नेचासल्यानमा ३५ दिने अल्लो तथा खाडी कपडा बुनाई तालिम सम्पन्न

  • Dudh Koshi २०८० जेठ १७ बुधबार १७:३३:००

सोलुखुम्बु :  सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा संचालित ३५ दिने अल्लो तथा खाडी कपडा बुनाई पुर्नाताजकी तालिम सम्पन्न गरिएको छ । गाउँपालिकाको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले संचालन गरिएको तालिम आज बुधबार सम्पन्न गरिएको हो ।

बैशाख १० गते बाट सुरु गरिएको अल्लो तथा खाडी कपडा बुनाई तालिम गत बर्षको आधारभुत तालिमलाईलाई लक्षित गरी संचालन गरिएको गाउँपालिका उपाध्क्ष विना राईले जानकारी दिनुभयो । थुलुङ सामा नेचासल्यान गाउँपालिकामा संचालन गरिएको तालिममा १२ जनाको सहभागिता रहेको थियो ।  solu FM

तपाईको बिचार

सम्बन्धित खबर